मिलनचोक–सल्यान–धारापानी सडकमा धमाधम काम (भिडियो सहित)

विकल्प न्यूज/जलजला फागुन ५ गते । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोक देखि सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक कालोपत्रे योजनामा धमाधम काम भइरहेको छ । मिलनचोक देखि ठोटनेरी सम्म सडक फराकिलो बनाउने,ग्रेड मिलाउन काम सकिएको छ । यतिखेर नाली बनाउने,रिटे«निङ वाल लगाउने लगायतका कामले तिव्रता पाएको छ । अगमी जेठ महिनासम्म मिलनचोक देखि ४ किलोमिटर सडक कालोपत्रे गर्ने गरी … Continue reading मिलनचोक–सल्यान–धारापानी सडकमा धमाधम काम (भिडियो सहित)